FAQs Complain Problems

सूचना तथा समाचार

तलकाे लिंकमा क्लिक गर्नुहाेला

https://www.facebook.com/media/set/?set=ms.c.eJw9VMkNBDEI62jFffTf2CoG5mlhwBgSaWFt42LKiPjJwxnKZsxZgyPixdt446UPl9jGOSzTwpef0i9fWI7Pw9~%3B6UYl6Qos1H19p6yUb~_K0bJ0dcN78rXz~_pXL4W~_NHLT0d93f5F~_viWp9~%3B8YZfj09NTRKvnAabMvvozf938JZgna~%3BVUw4~%3Bk05~_Yn2P6G3GwGbX48qPB1~%3BWrGTjqsKNfOF8cetVPr~%3Bb4tfO1NOJ29XX05OrpLPQPPb0~_er~%3B8nPydt2Mw5emHH~%3B75MXz~%3B~_OZzP1evafZz~%3BR37CVv9laO3~%3BeZD~%3Bbj6pQH~%3B6OKJ~_5Ku1UOKec6~%3BcvSzu8dU1Ktc~%3BeFPrwYvtn7~_kdnux4Qedhm~%3BzR3zkG9cFP6Tjn7T4cfxzaZeXz1Hf~%3Ba8fNwf7f28RT09vfdnEoL47uO5if77XszVUP~%3B2IUXIb7t8h55cPpVgX3tv5jR6Lt~%3BeW0itvXczgZ~%3BO66~%3BPfdL6ayYy8dVLDT21~_zemwXrYGPjqP3WZmnH9XNBfdl4W7Jft~_pdiX71~_RQ6mxRy4J7t9uOA~%3Bobp~_gvdmvPOHQI~%3Buf2PC2K9~_~_0r4xbp8nvtI~_~%3BQZ9Pnmc8Hv9PVbG~%3B18359J4v2qnn59fkbH3W~%3BNvHV43mft~_3zOIX775Xk~%3Btu~%3BHmHAfTnHzjN7PT~%3BKJy90r~%3BGs~%3BPfb~_W5Krb4X~_5np~_O~%3BTu~%3B2kR4z~%3BfvSf8tKQ~%3BtNJC0Q~-~-.bps.a.292135991441342&type=1&__xts__[0]=68.ARAO7h3vK41iIbqoezUPbJx368DfvFPnY6htnBJ88OZT45oKSSgXbtUPiNkYV_jLnQ7XO1dHWRUpLZLVHSE5Ce5ONnRUBISKAuChR1CsgQnCSL59tlVC6-I94eWy6cH4PQTm6f4keaTkXwDNRhyL4B6597i3H-GbOYrNPgEgxjndFN1LqT-7nwj-7tcuVMeOtonu_Vk3K0su2jDsM-WvTz_GCSVzWNYjwvio0-osOM4OjrOsPdB_GErcNWhCZXlv5aBvDpcmPkd5BHHX1WMHcYKizVhiCAUzHfzEf7wyMabj19D-9skX-3S_TY6qZ3vCj4mYHJGCrGu4tGzGNWmCtF71DwQccT1YCgCuNqBGnds0hd7wCh7XSqRCspubrGv9nwXz-Zta3Q2R9vZtX1Z2ylgm-UxVC5YwoG0UzK_ppK8xYGSxJV3qabHGdwRu53caaV3hxN8SeMJLmzvTC3cZQBB6_4EtaognDuVo5TIvnuk_JFzD6iGIruVeUMXdqP8MeiZe&__tn__=HH-R

बाँसगढी नगरपालिकाले सन्चालन गरेको प्रथम बाँसगढी मेयर कप वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले पाएको छ ।  बिहिबार भएको फाईनल खेलमा पेनाल्टी सुटआउटमा ९ नम्बर वडालाई पराजित गर्दै १ नम्बर वडाले मेयर कप वडा स्तरिय फुटवलको उपाधि हात पारेका हो । खेलमा प्रथम हुने वडा नं १ बबई चेपांगले नगद ४५ हजार त्यस्तै द्धितिय वडा नं उपाधि ९ ले प्राप्त गर्दै नगद ३० हजार हात पारेको छ । त्यस्तै तृतियका लागि भएको खेलमा ० का बिरुद्ध ३ गोलले ६ नम्बर वडालाई पराजित गर्दै वडा नम्बर २ ले तृतिय स्थान प्राप्त गरी २० हजार नगद हात पारेको छ भने सान्तोना पुरुस्कार वडा नम्बर ६ प्राप्त गरेको छ । सान्तोना हुने वडालाई ७ हजार नगद पुरुस्कार दिईएको थियो । खेलमा प्रथम, द्धितिय, तृतिय र सान्तोना हुने वडाका टिमलाई नगद, शिल्ड, मेडल र प्रमाण पत्र नगर प्रमुख सालिकराम अधिकारीज्युले बितरण गर्नु भएको छ ।

 नगर स्तरिय खेल समितिका संयोजक वडा नं १ का वडा अध्यक्ष जयराज पाण्डेज्युको अध्यक्षतामा भएको समापन तथा पुरुस्कार बितरण कार्यक्रममा प्रथम मेयर कप सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक, लगायत बिभिन्न संघ संस्था व्यवस्थापक, वडा अध्यक्षहरुलाई मायाँको चिनो सहित सम्मान गएिको छ ।

Pages