ताजा अपडेट
सूचना तथा समाचार
यस बाँसगढी नगरपालिकाको कार्यालयले सञ्चालन गर्न लागिरहेको सिपमुलक डकर्मी तालिम लिन इच्छुक नगरबासीले विस्तृत विवरणको लागि सुचनाभित्र राखिएको सामाग्रि हेर्नुहुन अनुरोध छ।
करार कर्मचारीकाे नतिजा सम्नधी सूचना
करार कर्मचारीकाे अन्तरवार्ता सम्नधी सूचना
मिति २०७४/११/०१ गते प्रकाशित सुचना बमोजिम करार कर्मचारीको लागि short list.
सूचना । सूचना ।। सूचना ।।।
बाँसगढी नगरपालिका नगरकार्यपालिकाकाे कार्यालय, बाँसगढीले नगरबासीलाई आ.ब.२०७४।०७५ मा उपलब्ध गराउने सेवा र सुबिधा बिषयक सार्वजनिक सुनुवाई र आ.ब. २०७३।०७४ को सामाजिक परीक्षणको प्रारम्भिक प्रतिबेदन माथि छलफल हुने भएकाले निम्न मिति,समय र स्थानमा उपस्थितिको लागी अनुरोध गरिन्छ ।
तपसिल
मिति :– २०७४।०७।२६गते
समय :– ११ः०० बजे
स्थान :– बाँसगढी सामुदायीक पुस्तकालय बाँसगढी बर्दिया ।
कमलप्रसादपौडेल
कार्यकारी अधिकृत