FAQs Complain Problems

वार्ड न. १ तथा ६ का योजनाहरुको अनुगमन तथा निरिक्षण

observation of plan

मिति २०७५/‍०१/३१ गते यस नगरपालिकाका उपमेयर,प्रमुख प्रशासकिय अधिकृत तथा प्राविधिकको टोलिले बाँसगढी नगरपालिका अन्तर्गत वार्ड न. १ चेपाङ्ग स्थित भंगाहामा पानि मिल र वार्ड नं ६ मा निर्माण भैरहेको मन्दिरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ।