FAQs Complain Problems

ताजा अपडेट

महिला तथा बालबालिका शाखाको पाँच दिने आधारभुत तालिम

5 days basic training

यस बाँसगढी नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका सम्बन्धी पाँच दिने आधारभुत तालिम संचालन भैरहेको छ। उक्त तालिममा हाल सम्म नगर उपप्रमुख शुष्मा चौधरी, प्रमुख प्रशासकिय अधीकृत कमलप्रसाद पौडेल,प्रशासन शाखाका ऋषिराम उपाध्याय लगायतले प्रशिक्षण तालिम दिइसक्नु भएको छ । ऊक्त तालिममा तिस जना महिला दिदी बहिनीको सहभागिता रहेको छ। बैशाख २५ देखि २९ गते सम्म तालिम संचालन हुनेछ ।