FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न के गर्नु पर्छ ?

- नयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न यहाँले सम्वधीत वडा कार्यालयमा गइ ताेकियकाे समय अवधी भित्र निवेदन पेश गर्नु पर्छ ।

‍- बसाइ सराइ आउने सेवा ग्राहीले सम्बन्धित वडा कार्यालयमा गइ बसाइ सराइ दर्ता तथा १३ अ‌ंककाे परिचय पत्र सहित वडा कार्यलयमा साविककाे पालिकाकाे पत्र पेश गर्नु पर्दछ ।

माथिका सम्पुर्ण कार्यहरु सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ अनुसार हुनेछ ।