FAQs Complain Problems

ताजा अपडेट

बिबाह दर्ता गर्न के के कागजात चाहिन्छ ?

१) निवेदन पत्र

२) दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद