FAQs Complain Problems

नव वर्ष २०७५ को उपलक्षयमा शुभकामना आदान प्रदान तथा कृषि शाखा प्रमुख मिरा चौधरिको बिदाइ कार्यक्रम

आउदै गरेको नव वर्ष २०७५ को स्वागत तथा शुभकामना आदान प्रदान कार्यक्रम नव वर्षको पुर्व सन्ध्यामा यसै नगरपालिकाको कार्यालयमा सञ्चालन गरिएको थियो ।
जसमा यसै नगरपालिकाका नगरप्रमुख,उपप्रमुख,कार्यकारि अधीकृत लगायत अन्य सबै शाखाका कर्मचारिले आउदै गरेको नव बर्षले सम्पुर्ण नगरबासि र उपस्थित सबैमा सुख शान्ति र समृध्दिको कामना गर्नु भएको थियो।

यसै क्रममा आफ्नै गृह जिल्लामा सरुवा हुनु भएकि कृषि शाखाकि अधीकृत म्याम मिरा चौधरिलाइ बिदाइ तथा उहाँको भविष्यको उज्वल कामना सरहरुले गर्नु भएको थियो।