FAQs Complain Problems

बाँसगढी नगरपालिकाको बिभिन्न अनुदानका कार्यक्रमको सूचना - स्थायी प्लाष्टिक टनेल निर्माणमा ५०% अनुदान - मागमा आधारित सिँचाइका लागि ५०% अनुदान - नगर बिशेष कृषि पकेट कार्यक्रम - तरकारी खेती बिउमा ५०% अनुदान - कृषि यन्त्र तथा औजारमा ५०% अनुदान - कष्टम हायरिङ