FAQs Complain Problems

के तपाइ वडा कार्यालयमा जन्मदर्ता गराउन जादै हुनु हुन्छ ? त्यसाे भए तपाइ तल उल्लेखित कागजातहरु लियर वडा कार्यालय जानु हाेला

१. निवेदन पत्र

२. बालकको बाबु र आमाको नागरीकता

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी