FAQs Complain Problems

ताजा अपडेट

प्राय सोधिने प्रश्नहरु ।

१) निवेदन पत्र

२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्याालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

४) यदी तपाइकाे प्रोफाल आइ डि नयाँ बनाइएकाे छैन भने यहाँले जग्गाधनी प्रमाण पत्र , जग्गाधनीकाे नेपाली नागरीकताकाे प्रमाण पत्र र अघिल्लो आ ब मा कर तिरेकाे भए साे काे रसिद ।

१) निवेदन पत्र

२) दुलाहा(दुलहीको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

३) दुलहीको नागरिकता नभएमा बाबु वा दाजुभाईको नागरीकताको प्रमाणपत्रको प्रतिलिपि

४) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

१. निवेदन पत्र

२. बालकको बाबु र आमाको नागरीकता

३. चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद

४. अस्पतालमा जन्म भएको हकमा सम्बन्धित अस्पतालले जन्म प्रमाणित गरेको परिचयपत्रको प्रमाणित प्रतिलिपी

चाहिकाे छ भने माथिकाे नगर प्राेफाइल डाउनलाेड गरी यहाँले आफ्नै मोवाइलमा समेत साे कुराहरु हेर्न सक्नु हुनेछ ।

- नयाँ सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न यहाँले सम्वधीत वडा कार्यालयमा गइ ताेकियकाे समय अवधी भित्र निवेदन पेश गर्नु पर्छ ।

‍- बसाइ सराइ आउने सेवा ग्राहीले सम्बन्धित वडा कार्यालयमा गइ बसाइ सराइ दर्ता तथा १३ अ‌ंककाे परिचय पत्र सहित वडा कार्यलयमा साविककाे पालिकाकाे पत्र पेश गर्नु पर्दछ ।

माथिका सम्पुर्ण कार्यहरु सामाजिक सुरक्षा कार्यक्रम सन्चालन कार्यविधि २०७५ अनुसार हुनेछ ।