FAQs Complain Problems

ताजा अपडेट

सम्पति कर तथा भुमिकर बुझाउन के के कागजात चाहिन्छ ?

१) निवेदन पत्र

२) प्रथम वर्षका लागि जग्गा धनी प्रमाण पुर्जा, नवीकरणका लागि अघिल्लो आ.व.मा मालपोत तिरेको रसिद वा यस कार्याालयबाट जारी गरिएको मालपोत नवीकरण बुक

३) घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको प्रमाण

४) यदी तपाइकाे प्रोफाल आइ डि नयाँ बनाइएकाे छैन भने यहाँले जग्गाधनी प्रमाण पत्र , जग्गाधनीकाे नेपाली नागरीकताकाे प्रमाण पत्र र अघिल्लो आ ब मा कर तिरेकाे भए साे काे रसिद ।