All wards
आधारभूत जानकारी
श्री तुल प्रशाद गौतम
9858081308
ward@bansgadhimun.gov.np
वडा नं ८ ककौरा बर्दिया
Ward statistics
Population
7771
Households
1943
Area
27.67
संक्षिप्त विवरण (Short Description)
बाँसगढी नगरपालिका वडा नं ८ साविकका गा वि स ५,७ र ९ मिलेर वनेको वडा हो । यस वडा कार्यालय २८°२५'९५'' उत्तरी अक्षांस ८१°४९'५८'' पुर्वि देशान्तर र समुन्द्रि सतह देखि १४५.५७ M उचाइमा रहेको छ । यस वडा कार्यालय मिति २०७४ साल श्रावण २६ गते उद्घाटन गरीएको हो । यसको कार्यालय बाँसगढी नगरपालिकाको ८ नं वडाको मध्य बिन्दु स्थान ककौरामा रहेको छ । राणा शासन लागु हुन भन्दा पहिले नै कोके भन्ने नाम गरेका थारु जातीका किसान यस स्थानमा आइ बसोबास गरेका र अन्य किसानहरुलाइ समेत लेराइ बसोबास गराउन थालेका र निजलाइ बोलाउदै जाँदा कोकुवा कोकुवा भन्दै गएको र पछी गएर ककौरा भन्न थालिएको भन्ने अग्रजहरुको भनाइ छ । यस वडाको अधिकांस भु भाग समथर बनको भु भाग रहेको र केही उत्तरी भु भाग सिमसार क्षेत्र रहेको छ । यस क्षेत्रमा अधिकांस स्थानमा बन र केहि तालतलैया समेत रहेका छन । यस वडाको पुर्वमा बाँसगढी नगरपालिकाको वडा नं ४ को मटेरीया गाँउको भुभाग, पश्चिममा बाँसगढी नगरपालिकाको वडा नं ९ माछागढ पेट्रोल पम्म नजिकै रहेको झगडिया नालालाइ रहेको छ । यस वडाले उत्तरमा चुरे पहाड सँग सटेको बर्दिया राष्ट्रिय निकुञ्ज र दक्षिणमा बाँसगढी नगरपालिकाको ७ नं वडाको राधाकृष्ण टोल र वडा नं ६ को दमौली गाँउलाइ छोएको छ । बाँसगढी नगरपालिकाको मिति २०७३।०८।०७ गते बसेको बैठकको निर्णय बमोजिम स्थानिय तह पुर्नर संरचनाको लागी नगरपालिकाको वडा बिभाजन सिफारिस नेपाल सरकारको मिति २०७३।११।२७ को राजपत्रमा प्रकाशित सूचना अनुसार यस वडाको कुल जनसंख्या ७१३८ रहेको छ ।यस वडा क्षेत्रमा वढि जसो थारु जातिको वाहुल्यता छ ।
यस वडा अन्तर्गतरहेका ठुला गाँउ तथा टोलहरु
ककौरा वजार:- (ठुलो गाँउ, जुरैना गाँउ, बनगौडि गाँउ , झर्नैया गाँउ)
लक्ष्मणा बजार :- (पुर्वी पहाडीपुर, ठुलो गाँउ, रेशमपुर, पश्चिम पहाडीपुर)
भैसासुर:- ( रिहारपुर, चक्रहवा, खैरापुर दाङपुर )
वेलौली गाँउ :- (बेलौली पश्चिम टोल, दक्षिण टोल, पुर्वी टोल, कोलडाँडा )
यस वडाका बसोबास रहेको जातजाती
:- थारु :- चौधरी :- राजि :- ब्राह्मण :- क्षेत्री :- ठकुरी
:- दलित :- मगर :- नेवार :- दशनामी :- राइ :-गुरुङ्ग
:- मधेसि :- मुस्लिम
वडामा प्रचलित भाषा
:- थारु :- नेपाली :- राजी :- अवधी :- मगर
खेल मैदान
:- नगर स्तरीय बहु आयामिक खेल मैदान रिहारपुर :- वडा स्तरीय खेल मैदान लक्ष्मणा
:-बेलौली खेल मैदान बेलौली :- नगर स्तरीय खेल मैदान रिहारपुर
यस वडा अन्तर्गतका सामुदायिक वनहरु
:- नवदुर्गा सामुदायिक वन लक्ष्मणा, :- रामजानकी सामुदायिक वन ककौरा,
:- फुलवारी सामुदायिक वन रियारपुर, :- खड्गदेवि सामुदायिक वन भैसासुर,
:- रियारपुर मध्वर्ति सामुदायिक वन रियारपुर, :- दाङपुर मध्वर्ति सामुदायिक वन दाङपुर,
:- प्रगतिशिल मध्वर्ति सामुदायिक वन वेलौली, :- पौरखी मध्वर्ति सामुदायिक वन बेलौली,
:- नवप्रभात मध्वर्ति सामुदायिक वन वेलौली, :- गायत्रि मध्वर्ति सामुदायिक वन बेलौली
:- कोल्डाडा मध्यवर्ती सामुदायिक वन, वेलौली :- सृजना मध्वर्ति सामुदायिक वन बेलौ (विशुद्द महिला सदस्यहरु मात्र रहेको)
यस वडा अन्तर्गतका संघ सस्थाहरु
:- सानाकिसान कृषि सहकारी संस्था लि लक्ष्मणा,
:- प्रभात कृषि सहकारी संस्था लि लक्ष्मणा,
:- नयाँ कृषि अभियान कृषि सहकारी संस्था लि ककौरा,
:- स्वालम्वन वचत तथा ऋण सहकारी संस्था लि ककौरा,
:- फुलवारी मध्यवर्ति कृषि सहकारी संस्था लि बेलौली,
:- जनप्रिय दुग्ध उत्पादन सहकारी संस्था लि ककौरा,
:- जनज्योती वहुउद्देश्यिय कृषि सहकारी लि ककौरा
:- लक्ष्मणा कृषि सहकारी संस्था लि, लक्ष्मणा
:- माहादेव कृषि सहकारी संस्था लि, लक्ष्मणा
:- हार्दिक महिला कृषि सहकारी संस्था लि लक्ष्मणा
:- त्रिभुवन सामुदायिक पुस्तकालय, ककौरा
:- जेष्ठ नागरीक संघ आदी पर्दछन ।
क्याम्पस बिद्यालयहरु
:-यस वडामा वर्दिया वहुमुखि क्याम्पस एक मात्र क्याम्पस रहेको छ ।
मा.वि. विद्यालय
:- त्रिभुवन मा वि ककौरा,
:- रामजानकी मा वि भैसासुर,
:- पुर्णहिरा मा.वि लक्ष्मणा रहेका छन ।
प्रा वि विद्यालयहरुमा
:- जनज्योति प्रा वि बेलौली एक मात्र रहेको छ ।
निजि विद्यालयहरुमा
:- बालज्योती एकेडेमी ककौरा, :- मातृभुमि सामुदायिक विद्यालय जुरैना ,
:- न्यु होराइजन एकेडेमी वोर्डिङ्ग स्कुल लक्ष्मणा
सरकारी कार्यालय
:- इलाका प्रशासन कार्यालय (निर्माणधिन) :- अस्थाइ प्रहरी पोस्ट ककौरा
:- अस्थाइ प्रहरी पोस्ट लक्ष्मणा
बैंक तथा बित्तिय संस्था
:- जन उत्थान लघु बित्त संस्था लि :- क्रियटीभ बित्तिय संस्था लि
खोप केन्द्रहरु
:- ककौरा खोप केन्द्र, :- दाङपुर खोप केन्द्र रहेका छन ।
सिचाइको व्यवस्था
:- बबइ सिचाइ आयोजना, :- रेउखोला सिचाइ आयोजना :- झर्नैया सिचाइ आयोजन
:- भैसासुर सौर्य सिचाइ आयोजना
सामुदायिक भवन संकलन केन्द्रहरु
:- लक्ष्मणा कृषि संकलन केन्द्र :- उपकार महिला समुह भवन :- रेशमपुर सामुदायिक भवन
:- पहाडिपुर सामुदायिक भवन :-
बालबिकास केन्द्रहरु
:- झर्नैया बाल बिकास केन्द्र :- बनगौडी बालबिकास केन्द्र :-जुरैना बालबिकास केन्द्र
:- मदरसा स्कुल लक्ष्मणा
पर्यटिकय स्थलको रुपमा सम्भावना रहेका क्षेत्र
:- बेलौली सिमसार क्षेत्र :- लक्ष्मणा ताल :- पिकनिक स्पोर्ट लक्ष्मणा
:- हरमोथे ताल :- ब्रह्मा कुमारी इश्वरी बिश्व बिद्यालय :- जेष्ठ नागरीक दिवा आश्रम
पर्यटिकय स्थलको रुपमा स्थापना भएका मठ मन्दिर
:- बिश्वेस्वर माहादेव मन्दिर लक्ष्मणा :- गणेश मन्दिर लक्ष्मणा :- दुर्गा मन्दिर लक्ष्मणा
:- राउकोटी देवी मन्दिर पश्चिम पहाडीपुर :- जुरैना शिव मन्दिर :- दुर्गा मन्दिर जुरैना
:- ॐकारेश्वर शिब मन्दिर ककौरा :- शिव मन्दिर बनगौडी :- खड्गदेवी मन्दिर भैसासुर
:- खैरापुर दुर्गा मन्दिर :- कालिका थनवा मन्दिर ककौरा :- ककौरा थापा थनवा मन्दिर
यस वडा अन्तर्गत रहेका मुख्य तथा सहायक बाटाहरु
:- लक्ष्मणा गणेशपुर हुदै सदरमुकाम जाने सडक,
:- बनगौडि खानेपानि ट्यांकी देखि भैसासुर बेलौली रिङरोड
:- ककौरा दाङपुर हुदै कोलडाडा जाने सडक
:- रेशमपुर देखी पश्चिम पहाडीपुर जाने सडक
:- रेशमपुर चोक देखी लक्ष्मणा ट्रान्सफर्म चोक हुदै जुरैना जाने सडक
:- लक्ष्मणा बिच गाँउ हुदै दमौली जाजरकोट टोल जोड्ने बाटो
:- लक्ष्मणा बिच गाँउ देखि जागा टोल हुदै बिचगाँउ जोड्ने बाटो
:- जुरैना पि सि व चोक देखी झनैया हुदै रिहारपुर गाँउ निस्कने बाटो
:- ककौरा ठुलो गाँउ देखि वडा नं ६ को दमौली जाने बाटो
:- जुरैना यादवको घर देखी ककौरा गाँउ जाने बाटो
:- दाङपुर बेलौली पुर्वी टोल हुदै कोलडाडा हुदै जाने बाटो
:- बेलौली पिपल चौतारा देखी पश्चिम टोल हुदै बनखेत कोलडाडा छुने बाटो
:- नगर स्तरी खेल मैदान वाट चक्रहवा हुदै राम जानकी बिद्यालय जाने बाटो
:- बेलौली खैरापुर हुदैम बाँसगढी जाने बाटो
:- महेन्द्र राजमार्ग देखि वडा कार्यालय हुदै झर्नैया र रिहारपुर निस्कने बाटो
:- रेशमपुर देखी पुर्ण हिरस्कुल जाने बाटो