“सुन्दर, हरियाली र सफा सहर, समृद्ध र समुन्नत बाँसगढी नगर”

header AD
All wards
आधारभूत जानकारी
श्री रामचन्द्र थारु
9858081303
ward3@bansgadhimun.gov.np
बाँसगढी नगरपालिका वडा नं ३ गौडी बर्दिया
Ward statistics
Population 9174
Households 2156
Area 26.05
संक्षिप्त विवरण (Short Description)
बाँसगढी नगरपालिका वडा नं ३ साविकको बेलवा गा वि स १,३४ ५ ६ र ८ मिलेर वनेको वडा हो । यस वडा कार्यालय मिति २०७४ साल श्रावण २६ गते उद्घाटन गरीएको हो । यस वडा कार्यालय बाँसगढी नगरपालिकाको सिमाना वडा भनेर समेत चिनिन्छ । यस वडाको अधिकांस भु भाग समथरखेती योग्य जमिन रहेको छ । यस क्षेत्रमा केहि मात्रामा बनको भुभाग छ भने यस क्षेत्र रहको स्थान लाइ नगरकै अधोगिक क्षेत्रको रुपमा चिनिन्छ । यस वडाको पुर्वमा बाँके जिल्लाको बैजनाथ गाँउपालिकाको ६ नं वडाको चाँदनीको भुभाग, पश्चिममा बाँसगढी नगरपालिकाको वडा नं ५ को इलाका बन बाँसगढी र हाउपुर पर्दछ । उत्तरमा बाँसगढी नगरपालिकाको वडा नं २ को बनमुडुवा, नौलाबगिया, अक्षेरिया र वडा नं ४ को मदाहा सुकुम्वासी टोल पर्दछ । दक्षिणमा बढैयाताल गाँउ पालिकाको वडा नं ४ को दक्षिण भकारी पर्दछ । यस वडा क्षेत्रमा वढि जसो थारु जातिको वाहुल्यता छ । बाँसगढी नगरपालिकाको मिति २०७३।०८।०७ गते बसेको बैठकको निर्णय बमोजिम स्थानिय तह पुर्नर संरचनाको लागी नगरपालिकाको वडा बिभाजन सिफारिस नेपाल सरकारको मिति २०७३।११।२७ को राजपत्रमा प्रकाशित सूचना अनुसार यस वडाको कुल जनसंख्या ७३६६ रहेको छ ।
यस वडा अन्तर्गतरहेका ठुला गाँउ तथा टोलहरु

माहादेवा :- (रामबस्ती, शान्तिपुर, दंगालीपुर )
शुन्दरबस्ती:- (शुन्दरबस्ती )
बेलवा:- (सल्यानी टोल, फल्कापुर )
लखना:- (पहाडीपुर , निमाहाने टोल, लखना बजार खल्ला गाँउ, बिस्ट टोल, स्कुल चोक,)
गौरी:- (गौरी चोक )
लक्ष्मणपुर:-(लक्ष्मणपुर)
शान्तिपुर:-( शान्तिपुर क, शान्तिपुर ख, मंगता टोल )
उत्तर भकारी:-(पश्चिम टोल, पुर्वी टोल, चमकपुर टोल, सिंहान टोल, सिंहान बगिया टोल, राजमार्ग दक्षिण टोल, पुष्प नगर, बेरियल टोल,)

अधोगिक क्षेत्र
:- चौधरी ग्रुपको चाउचाउ उद्योग
:- हिस श्री फुड वेस्ट्रन नेपाल प्रालि (रारा तयारी चाउ चाउ कम्पनी)
:- गोर्खा ह्याचरी प्रा लि
:- एडबिल इण्डस्ट्ज प्रा लि
:- सपना चकटी उद्योग
:- अपिक मिनरल वाटर इन्डस्ट्रिज प्रा लि
यस वडाका बसोबास रहेको जातजाती
:- थारु :- ब्राह्मण :- क्षेत्री :- ठकुरी :- दलित :- मगर
:- नेवार :- दशनामी :- तामाङ्ग :- गुरुङ्ग :- मुस्लिम :- मंगता
वडामा प्रचलित भाषा
:- थारु :- नेपाली :- अवधी :- मगर

खेल मैदान
:- पुष्प नगर खेल मैदान वडा स्तरीय:- भकारी खेल मैदान :- शान्तिपुर खेल मैदान
यस वडा अन्तर्गतका सामुदायिक वनहरु
:- माझी सामुदायीक बन माहादेवा
:- शुन्दरबस्ती सामुदायिक वन शुन्दरबस्ती
:- बनखेत सामुदायिक वन बेलवा,
:- लखना सामुदायिक वन लखना,
:- शान्ती समाज सामुदायिक वन शान्तिपुर,
:- उत्तर भकारी सामुदायिक बन सामुदायिक वन उत्तर भकारी

यस वडा अन्तर्गतका संघ सस्थाहरुमा
:- ऐचो पैचो कृषि सहकारी सं लि पुष्पनगर,
:- सोनखरही महिला उद्धमी सहकारी संस्था लि,
:- चन्द्र सुर्य महिला सहकारी संस्था लि पुषप नगर,
:- पुर्णिमा साना किसान सहकारी संस्था लि लखना,
:- ग्रामिण स्वालम्वन सहकारी संस्था लि लखना
:- जनआधार बहु उद्देश्यीक सहकारी ‌संस्था लि बेलवाआदी पर्दछन ।

मा वि विद्यालयमा
:- पृथ्बि मा बि लखना रहेको छ ।
आधारभुत बिद्यालय
:- शिव आधारभुत बिद्यालय उत्तर भकारी
:- माहादेव आधारभुत बिद्यालय माहादेवा
प्रा वि विद्यालयहरुमा
:-शान्ती समाज प्रा बि शान्तिपुर
:- श्री गौशिया तालिमुन कुरान प्रा बि गौरी
:- जनप्रिय प्रा बि शुन्दर बस्ती
:- नवप्रभात प्रा बि बेलवा
निजि विद्यालयहरुमा
:- श्री गोल्डेन फ्युचर इङ्ग्लिस मिडियम बोर्डिङ्ग स्कुल बेलवा
:- अनवार्ड इङ्ग्लिस मिडियम बोर्डिङ्ग स्कुल लखना
:- चिल्ड्रेन लाइट एकेडेमी माहादेवा

सरकारी कार्यालय
:- इलाका बन कार्यालय माहादेवा
यस वडामा २ वटा खोप केन्द्रहरु
:- बेलवा खोप केन्द्र,
:- लक्ष्मणपुर खोप केन्द्र
सिचाइ
:- कुथ्रा लगनीया सिचाइ आयोजना,
:- सिम्रहवा सिचाइ आयोजना
:- बबइ नहर सिचाइ आयोजना
:- रेउ खोला सिचाइ आयोजना
सामुदायिक भवन
:- माहादेवा सामुदायिक भवन
:- बेलवा सामुदायिक भवन
:- लक्ष्मणपुर सामुदायिक भवन
:- पुष्प नगर युवा क्लव सामुदायिक भवन
:- बृद्दा आश्रम सामुदायिक भवन पुष्प नगर
पर्यटिकय स्थलको रुपमा सम्भावना रहेका क्षेत्र
:- उत्तर भकारी शिव मन्दिर बेरियल टोल
:- शान्तिपुर घाट उत्तर क्षेत्र
:- डुडुवा खोला क्षेत्र
:- माहादेवा पिकनिक स्पोर्ट
झुलुङ्गे पुल
:- माहादेवा झुलुङ्गे पुल
:- बेलवा शुन्दर बस्ती झोलुङ्गे पुल
मठमन्दिर
:-शिव मन्दिर उत्तर भकारी
:-शिव मन्दिर लखना
:-बेलवा शिव मन्दिर
:-फल्कापुर हनुमान मन्दिर
:-दुर्गा मन्दिर शान्तिपुर
:-शिव मन्दिर बेलवा
:-हरहर माहादेव मन्दिर सुन्दरबस्ती
:-गणेश मन्दिर रामबस्ती
:-पुष्प नगर शिव मन्दिर
:-उत्तर भकारी थनवा
:-लखना थनवा
:-बेलवा थनवा
:-माहादेवा थनवा

यस वडा अन्तर्गत रहेका मुख्य तथा सहायक बाटाहरु
:-लखना राँझा सडक
:-उत्तर भकारी रिङरोड चक्रपथ
:- पुष्पनगर हुदै भोलागौडी जाने सडक
:-गौडी चोक - शान्तिपुर- बनमुडुवा – पिपल चौतारा – राझा
:-बेलवा माहादेवा सडक
:-माहादेवा राँझा सडक
:-लक्ष्मणपुर बेलवा सडक
:-बासुदेव थारुको घरदेखी सल्यानी टोल महेन्द्र राजमार्ग सडक
:-लखना- गौडी – शान्तिपुर सडक
:-कृपाल खड्काको घर देखि फल्कापुर सडक
:-लक्ष्मणपुर उत्तर भकारी सडक
:-पुष्प नगर लक्ष्मणपुर सडक
:-माहादेवा - रामबस्ती- लालपुर सडक
:-माहादेवा – कन्याराज सडक
:-महेन्द्र राजमार्ग देखी खल्ला सडक
:-काप्रेगाँउ पुर्व फोइहा सडक
:-लक्ष्मणपुर हुदै महेन्द्र राजमार्ग सडक
:-लखना पहाडीपुर हदै सल्यानी टोल सडक
:-गौरी चोक देखि बिष्ट टोल सडक
:-लखना चोक स्कुल सडक
:-पुष्प नगर देखी उत्तर भकारी सडक
:-मकर बहादुर तामाङको घरवाट खेलमैदान सडक
:-बेलवा रामचन्द्रको घर देखी ललिराम थारुको घर जाने सडक
:-बच्चु थारुको घर देखी दक्षीण शिव मन्दिर सडक
:-बेलवा पिपल चौतारा देखी पुर्व जाने सडक
:-राजमार्ग दक्षिण ह्याचरी कम्पनी सडक
:-रिङ रोड केदारेश्वर धाम सडक
:-शिब मन्दिर देखी पश्चिम ४ नं वडा सडक
:-रिङरोड पुर्व गौरी शंखर फर्म सडक
:-सिंहान बगिया देखि पश्चिम जाने सडक
:-उत्तर भकारी रिङरोड चक्रपथ हुदै चमकपुर सुकुम्वासी मदाहा सडक
:- मुन्सि थारुको घर देखि पुर्व जाने सडक उत्तर भकारी
:- बिस्रको घर देखी लाली चन्दको घर सम्म जाने सडक
:- केदारेश्वर धाम जाने बाटो देखी उत्तर तर्फको सडक
:- माहादेवा शान्तिपुर वाट राँझा निस्कने बाटो
:- माहादेवा हुदै रामबस्ती हुदै दंगालीपुर जाने सडक
:- रामबस्ती देखी बैजनाथा गाँउपालिका जोड्ने सडक
:- माहादेवा देखि शान्तिपुर जाने सडक
नक्शा दृश्य (Map View)
Map coordinates not available