All wards
आधारभूत जानकारी
श्री अर्जुन कुमार खड्का
9858081304
ward2@bansgadhimun.gov.np
बाँसगढी नगरपालिका वडा नं २ राँझा
Ward statistics
Population
6470
Households
1613
Area
35.79
संक्षिप्त विवरण (Short Description)
भौगोलिक अवस्था
बाँसगढी नगरपालिका वडा नं २ साविकको बेलवा गा वि स २, ७ र ९ मिलेर वनेको वडा हो । यस वडा कार्यालय उत्तरी अक्षांस 280 14'55'',पुर्वि देशान्तर र समुन्द्रि सतह देखि 810 34'16'उचाइमा रहेको छ । यस वडा कार्यालय मिति २०७४ साल श्रावण २६ गते उद्घाटन गरीएको हो । यस वडाको आधा भाग पहाडले भरीएको र आधा अधिकांस भु भाग समथर रहेको छ । यस क्षेत्रमा अधिकास भु भागमा बन जंगल र कम मात्रामा आवादि खेती योग्य जमिन रहेको छ । यस वडाको पुर्वमा बाँके जिल्लाको बैजनाथ गाँउपालिकाको वडा नं १ को करेली खोला र वडा नं २ को मानखोलाको भुभाग, पश्चिममा बाँसगढी नगरपालिकाको वडा नं ४ को बिचमा रहेको रेउखोला पर्दछ । उत्तरमा बर्दिया राष्ट्रिय निकुन्जको सवै भाग पर्दछ । दक्षिणमा बाँसगढी नगरपालिकाको वडा नं ३ को माहादेवा, शुन्दरबस्ती, बेलवा, शान्तीपुर पर्दछ बाँसगढी नगरपालिकाको मिति २०७३।०८।०७ गते बसेको बैठकको निर्णय बमोजिम स्थानिय तह पुर्नर संरचनाको लागी नगरपालिकाको वडा बिभाजन सिफारिस नेपाल सरकारको मिति २०७३।११।२७ को राजपत्रमा प्रकाशित सूचना अनुसार यस वडाको कुल जनसंख्या ५९०२ रहेको छ ।