सूचना तथा समाचार

प्रथम बाँसगढी मेयर कपको बिजेता वडा नं १ बबइ चेपांग

बाँसगढी नगरपालिकाले सन्चालन गरेको प्रथम बाँसगढी मेयर कप वडा स्तरिय फुटवल प्रतियोगिताको उपाधि वडा नम्बर १ ले पाएको छ ।  बिहिबार भएको फाईनल खेलमा पेनाल्टी सुटआउटमा ९ नम्बर वडालाई पराजित गर्दै १ नम्बर वडाले मेयर कप वडा स्तरिय फुटवलको उपाधि हात पारेका हो । खेलमा प्रथम हुने वडा नं १ बबई चेपांगले नगद ४

उपस्थिति हुने वारे मिति २०७५।०९।२७ गते