फोटो ग्यालरी

<iframe src="https://www.facebook.com/plugins/post.php?href=https%3A%2F%2Fwww.faceboo..." width="500" height="649" style="border:none;overflow:hidden" scrolling="no" frameborder="0" allowTransparency="true" allow="encrypted-media"></iframe>

नेपालीहरुको माहान पर्व शुभ विजयादशमीको सुखद उपलक्ष्यमा सम्पूर्ण बाँसगढी नगर निवासी बाबु, आमा, दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।

नगर प्रमुख
शालिकराम अधिकारी
बाँसगढी नगरपालिका नगर कार्यपालिकाकाे कार्यालय
बाँसगढि, बर्दिया परिवार
Www.Bansgadhimun.gov.np
फेसबुक:- https://www.facebook.com/municipalitybansgadhi
इमेल :- bansgadhimun@gmail.com

राष्ट्रिय धान दिबस  बाँसगढीमा (धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि) भन्ने नारा सहित राष्ट्रिय धान दिबस मनाइएकाे छ ।

, , , , ,

बाँसगढी नगरपालिकाको अार्थिक बर्ष २०७५-७६ काे बार्षिक बजेट(आय-ब्यय)बिवरण , बिनियाेजन बिधेक र अार्थिक बिधेक बजेट तथा कार्यक्रम तर्जुमा समितिका संयोजक नगर उप प्रमुख शुष्मा चाैधरीवाट गरिमामय नगर सभामा प्रस्तुत ।

, ,

Pages