यहाँलाई हाम्रो यस बाँसगढी नगरपालिकाको आधिकारिक वेबसाइटमा स्वागत छ।                  सुचना अधिकारि: शेर बहादुर के.सि.,९८५८०२९७११

सूचना तथा समाचार

शिक्षक आवश्यकता सम्बन्धी सूचना

यसै बाँसगढी नगरपालिकाको अनुदानमा  उल्लेखित विषयको लागि उल्लेखित विधालयहरुमा शिक्षक नियुक्तिको लागि विज्ञापन गरिएको छ।

वार्ड न. १ तथा ६ का योजनाहरुको अनुगमन तथा निरिक्षण

observation of plan

मिति २०७५/‍०१/३१ गते यस नगरपालिकाका उपमेयर,प्रमुख प्रशासकिय अधिकृत तथा प्राविधिकको टोलिले बाँसगढी नगरपालिका अन्तर्गत वार्ड न. १ चेपाङ्ग स्थित भंगाहामा पानि मिल र वार्ड नं ६ मा निर्माण भैरहेको मन्दिरको अनुगमन तथा निरिक्षण गर्नु भएको छ।

महिला तथा बालबालिका शाखाको पाँच दिने आधारभुत तालिम

5 days basic training

यस बाँसगढी नगरपालिकाको आयोजनामा महिला तथा बालबालिका सम्बन्धी पाँच दिने आधारभुत तालिम संचालन भैरहेको छ। उक्त तालिममा हाल सम्म नगर उपप्रमुख शुष्मा चौधरी, प्रमुख प्रशासकिय अधीकृत कमलप्रसाद पौडेल,प्रशासन शाखाका ऋषिराम उपाध्याय लगायतले प्रशिक्षण तालिम दिइसक्नु भएको छ । ऊक्त तालिममा तिस जना महिला दिदी

स्वास्थ्य शिविर संचालन

free health checkup campaign for older people
free health checkup campaign for older people

बाँसगढी नगरपालिकाको आयोजनामा यस नगरपालिका अन्तर्गत स्वास्थ्य चौकिमा जेष्ठ नागरिकका लागि निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियो।

Pages