FAQs Complain Problems

वडा नं ३

Nepali

स्थानिय तह निवार्चन २०७४ साल आसाढ १४ गते सम्पन्न भए पछि वडा नं ३ को कार्यालय स्थापना गरिएको हो । उक्त वडामा हाल वडा अध्यक्ष्य प्रेमराज पाैडेल रहनु भएको छ । उक्त वडा कार्यालयका वडा सचिव श‌कर वि क हुनुहुन्छ ।

Ward Contact Number: 
9858080814

वडा पदाधिकारी

शंकर बि.क
ना.सु
९८५८०२७७९४
प्रेम राज पौडेल
वडा अध्यक्ष
९८५८०८०८१४