योजना तथा परियोजना

बाँसगढी नगरपालिका वडा नं ६ काे कार्यालय

स्थानिय तह निवार्चन २०७४ साल आसाढ १४ गते सम्पन्न भए पछि वडा नं ६ को कार्यालय स्थापना गरिएको हो । उक्त वडामा वडा अध्यक्ष्य दशरथ थारु  रहनु भएको छ । उक्त वडा कार्यालयका वडा सचिव भुसण के सि हुनुहुन्छ ।

Undefined