योजना तथा परियोजना

बाँसगढी नगरपालिका वडा नं ४ काे कार्यालय

स्थानिय तह निवार्चन २०७४ साल आसाढ १४ गते सम्पन्न भए पछि वडा नं ४ को कार्यालय स्थापना गरिएको हो । उक्त वडामा वडा अध्यक्ष्य रजमान चाैधरी  रहनु भएको छ । उक्त वडा कार्यालयका वडा सचिव टिकाराम ढकाल हुनुहुन्छ ।

Undefined