योजना तथा परियोजना

बाँसगढी नगरपालिका वडा नं १ काे कार्यालय

स्थानिय तह निवार्चन २०७४ साल आसाढ १४ गते सम्पन्न भए पछि वडा नं १ को कार्यालय स्थापना गरिएको हो । उक्त वडामा हाल वडा अध्यक्ष्य जयराज पाण्डे रहनु भएको छ । उक्त वडा कार्यालयका वडा सचिव हर्क वहादुर घर्ति हुनुहुन्छ ।

Undefined