" सुन्दर, हरियाली र सफा सहर, समृद्द र समुन्नत बाँसगढी नगर"

राष्ट्रिय धान दिबस मनाउने बारे सूचना

महत्वपूर्ण लिंकहरु

बाँसगढी नगरपालिका र बिभिन्न सहकारी संस्थाको संयुक्त आयोजनामा मिति २०७५-०३-१५ गते बाँसगढी नगरपालिका वडा नं. ८ लक्ष्मणामा बिहान ८:०० बजे (धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि) भन्ने नारा सहित राष्ट्रिय धान दिवस मनाउन लागिएको हुँदा सम्पूर्ण नगरबासिहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध छ ।