ताजा अपडेट
सेवाहरु


१) विद्यालय ठाउंसारीका लागि निवेदन
२) विद्यालय दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) (सरकारी एवंसामुदायिक विद्यालयबाहेकअन्य मा) चालु आ. व. सम्मको सरी जाने ठाउँ र हालको ठाउँ
दुवैको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुमmाउनु पर्ने
६) स्थायी लेखा नम्बरप्रमाण पत्रको प्रतिलिपि
७) निरीक्षण प्रतिवेदन
८) सरी जाने ठाउँको वडा कार्यालयको अनुमति पत्र


१) उद्योग ठाउंसारीका लागि निवेदन
२) उद्योग दर्ता प्रमाण पत्रको प्रतिलिपि
३) स्थानीय तहको नामको नबिकरण सहितको व्यवसाय दर्ता प्रमाण पत्र
४) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
५) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि र बहाल कर तिरेको रसिद÷नतिरेको भए तिर्नु बुमmाउनु पर्ने
६) (स्थानीय तहको नाम) क्षेत्र भित्र सारी जाने भए सम्बन्धित वडा कार्यालयको अनुमतिको सिफारिस पत्र


१) निवेदन पत्र
२) व्यवसाय दर्ता गरेको प्रमाणपत्रको प्रतिलिपि
३) आफ्नै घर भए चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
४) बहालमा भए सम्झौता पत्रको प्रतिलिपि
५) दुई प्रति पासपोर्ट साइजको फोटो


१) कारण सहितको निवेदन
२) चौपाया लाने ठाउँको स्वीकृत पत्र
३) लिने दिने दुवैले सनाखत गर्नु पर्ने
४) चौपाय पालन गर्नेका हकमा स्थान र छर छिमेक तथा वाताबरणमा प्रतिकुल प्रभाव नपर्ने व्यहोरा


१) बाबु आमाको नागरिकता प्रमाणपत्रको प्रतिलिपि र लनिवेदन पत्र
२) जन्म दर्ताको प्रमाणपत्र प्रमाणित प्रतिलिपी
३) चालु आ.व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
४) नाबालक खुल्ने थप कुनै प्रमाण कागजात भए सो समेत पेश गर्ने
५) नावालक अनिवार्य उपस्थित हुनु पर्ने ।
६) दुवै कान देखिने पासपोर्ट साईजको फोटो


१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) आफ्नै घर भएमा चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद
३) अदालतमा मुद्दा परेका प्रमाण कागजातहरु
४) कोर्ट फी मिनाहा हुनु पर्ने स्पष्ट कारण लिखित रुपमा दिनु पर्ने
५) स्थानीय सर्जमिन मुचुल्का


१) कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत


१) व्यवसाय सञ्चालन नभएको कारण सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) स्थानीय तहको नाममा व्यवसाय दर्ता गरेको प्रमाणपत्र
४) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र घरजग्गा कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात
५) स्थलगत प्रतिवेदन
६) घर बहाल सम्झौता पत्रको प्रतिलिपि
७) सर्जमिन मुचुल्का आवश्यक परेमा सो समेत गराउने


१) आफ्नो व्यवसायको विस्तृत व्यहोरा सहितको निवेदन पत्र
२) नागरिकता प्रमाणपत्रको प्रतिलिपि
३) चालु आ.व. सम्मको व्यवसाय नवीकरण गरेको प्रमाणपत्रको सक्कल
४) घर बहाल सम्झौता पत्रको प्रतिलिपि
५) स्थलगत प्रतिवेदन
६) विदेशीको हकमा परिचय खुल्ने कागजात वा सम्बन्धित दुतावासको पत्र
७) आफनै घर भएमा चालु आ.व. सम्मको मालपोत र
घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको
रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात


१) नागरिकता प्रमाणपत्रको प्रतिलिपि र निवेदन पत्र
२) जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपि
३) जग्गाको आसपासको चलन चल्तीको मुल्य प्रक्षेपण
४) हालसालै आसपासको खरिद बिक्री भएको भए सो प्रमाण वा सर्जमिन मुचुल्का
६) चालु आ. व. सम्मको मालपोत र घर जग्गा कर वा एकीकृत सम्पत्ति कर तिरेको रसिद वा कर निर्धारण स्वीकृत भएको कागजात